काठमाडाैं। जेनजी युवाकाे आन्दोलन पछि मुलुकको राजनीतिले नयाँ मोड लिएको छ। पछिल्ला यी घटना र परिघटनाले मुलुक अब कतातिर जान्छ भन्ने सर्वत्र चासो र चिन्ता बढेको हाे । अन्तरिम सरकार बनेको एक महिना पुगेसँगै अनेक टिका टिप्पणी पनि भइरहेका छन् । सरकार बनेपछिको यस अवधिमा सामाजिक सञ्जालमा के कस्ता टिप्पणीहरु भइरहेका छन् त ? सामाजिक […]