काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमाले र मसालसँग सहकार्य गर्ने समझदारी भइसकेको बताएका छन् । नेकपा बागमती प्रदेश सम्पर्क कमिटीले आइतबार काठमाडौ आयोजना गरेको कार्यक्रममा प्रचण्डले वामपन्थीहरूको बीचमा र देशभक्तहरूसँग सहकार्य गर्न लगातार छलफल भइरहेको र एमाले र मसालसँग सहकार्यको समझदारी भइसकेको बताएका हुन् । प्रचण्डले संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र प्राप्त […]