काठमाडौँ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त चार पदमा नयाँ पदाधिकारी नियुक्त भएका छन्। प्रतिष्ठानको शिक्षाध्यक्षमा डा. धर्मदत्त सुवेदी, रजिस्ट्रारमा प्रकाशचन्द्र खत्री, डिनमा डा. सन्दीप श्रेष्ठ र अस्पताल निर्देशकमा डा. विनम्र विष्ट नियुक्त भएका हुन्। नवनियुक्त चारै पदाधिकारीले बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्। शपथ ग्रहणसँगै उनीहरूले […]