अमेरिकामा आयोजित तीज कार्यक्रमबाट नेपालका बाढीपीडितका लागि करिब १३ लाख रुपैयाँ

कोलोराडो — नेपालमा आएको विनाशकारी बाढी र त्यसबाट भएको मानवीय तथा भौतिक क्षतिपछि कोलोराडोस्थित टुकी इभेन्ट्सले यस वर्षको तीज कार्यक्रमलाई राहत संकलनमा केन्द्रित गरेको जनाएको छ। हिन्दु महिलाहरूको पर्व तीजका अवसरमा हरेक वर्ष आयोजना हुँदै आएको कार्यक्रम यस वर्ष पनि बाढी आउनुअघि नै तय भइसकेको थियो। तर भदौ १० गते नेपालका विभिन्न जिल्लामा बाढी र […]