देवघाटका १० भूमिहीन परिवारले पाए लालपुर्जा

काठमाडौँ । तनहुँको देवघाट गाउँपालिका-१ का १० भूमिहीन सुकुम्वासी तथा भूमिहीन दलित परिवार जग्गाधनी बनेका छन्। जिल्ला भूमि समस्या समाधान समिति, तनहुँले लामो समयदेखि जग्गाको स्वामित्वबाट वञ्चित स्थानीयलाई जग्गाधनी पुर्जा (लालपुर्जा) वितरण गरेको हो। लालपुर्जा प्राप्त गरेसँगै ती परिवारले आफूले बसोबास तथा उपयोग गर्दै आएको जग्गामाथि कानुनी स्वामित्व पाएका छन्। लामो समयदेखि जग्गाको स्वामित्व नहुँदा […]