काठमाडौँ । काठमाडौँ उपत्यकामा रातिको समयमा सार्वजनिक यातायातको पहुँच विस्तार गरिएको छ । काठमाडौँ महानगरपालिकाको नेतृत्वमा साझा यातायातसँगको सहकार्यमा सञ्चालन हुँदै आएको रात्रिकालीन बस सेवा अब उपत्यकाका ६ वटा प्रमुख रुटमा विस्तार गरिएको हो । रात्रिकालीन यातायातलाई व्यवस्थित, सुरक्षित र भरपर्दो बनाउने उद्देश्यले काठमाडौँ र ललितपुर महानगरपालिकासहित उपत्यकाका नौ स्थानीय तह साझा कार्यक्रममा आबद्ध भएका […]