राजमार्गका होटलका खानाले यात्रु बिरामी भए सवारी चालक र होटल सञ्चालकलाई कारबाही

२७ असोज, काठमाडौं । राजमार्गका होटलमा खाएको खानाले यात्रु बिरामी भए अब सवारी चालक र होटल सञ्चालकलाई कारबाही गरिने भएको छ । यातायात व्यवस्था विभागले मंगलबार सूचना प्रकाशन गरी यस्तो चेतावनी दिएको हो । पूर्वाधार विकास …