एनआईसी एशिया बैंकको लिलाम बिक्री सम्बन्धी जानकारी लिलाम बिक्री पोर्टलमा उपलब्ध

एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेका बैंकिङ्ग सम्पत्ति, गैर–बैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको लिलाम बिक्रीसम्बन्धी विस्तृत विवरण उपलब्ध गराउने उद्देश्यले नयाँ अनलाइन लिलाम बिक्री पोर्टल सञ्चालनमा ल्याएको छ। बैंकका अनुसार, अब ग्राहकहरूले बैंकले प्रकाशन गर्ने लिलाम बिक्री सूचनामा उल्लेख गरिएको त्तच् कोड स्क्यान गरी सो पोर्टलमा सहजै प्रवेश गर्न सक्नेछन्। सो पोर्टलमा […]