सयपत्री बजारमा पुर्‍याउन भ्याइ नभ्याइ (तस्बिरहरू)

२१ कात्तिक, काठमाडौं । नेपालीहरूको महान चाड तिहारको आज दोस्रो दिन । यमपञ्चकको दोस्रो दिन आज घर घरमा कागपूजा गरेर मनाइएको छ । भोलि लक्ष्मीपूजाको दिन हो । लक्ष्मीपूजा अघि काठमाडौं उपत्यकाका सडकमा फूलको माला बेच्नेहरूको …