नेपालमा जिली EX5 को आधिकारिक आयातकर्ता तथा वितरक एलआरआर मोटर्सले देशव्यापी डिलरशिप सञ्जाल विस्तारको आक्रामक योजना सार्वजनिक गरेको छ। कम्पनीले आगामी एक वर्षभित्र नेपालका सातै प्रदेशमा दुई–दुईवटा गरी १४ वटा नयाँ डिलरशिप शोरुम सञ्चालनमा ल्याउने लक्ष्य लिएको छ। यो योजनाले जिली EX5 मोडेलप्रति नेपाली उपभोक्ताको बढ्दो आकर्षण र देशभर प्रिमियम इलेक्ट्रिक मोबिलिटी सहज रूपमा उपलब्ध […]