जोन्टा क्लब काठमाडौंको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान बसन्तपुरमा सुरु

काठमाडौं । जोन्टा क्लब काठमाडौंले काठमाडौं महानगरपालिकासँगको सहकार्यमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान २०२६ आज काठमाडौंको बसन्तपुरमा सार्वजनिक कला स्थापनाको अनावरण गर्दै सुरु गरेको छ। अभियानको उद्घाटन काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्यमा भएको थियो। कार्यक्रममा जोन्टा क्लब काठमाडौंका सदस्य, कलाकार, युवा नेतृत्व तथा सर्वसाधारणको उपस्थिति थियो। तीन युवा नेपाली महिला कलाकार अमिषा महर्जन, […]