दुई तिहाइको सरकार भिजेको बिरालो जस्तो बन्यो, आफैं ढल्छ : प्रचण्ड
२७ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार आफ्नै कुकर्मको बोझले ढल्ने दाबी गरेका छन् । तर, आफूहरू अहिले सरकार ढाल्ने हतारोमा नरहेको उनको भनाइ थियो । पार्टीको पाँचथर जिल्ला …