सुदूरपश्चिमका मुख्यमन्त्री शाहले गरे सुरक्षा अधिकारीसँग छलफल

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका छन्।