मंगलटार प्रहरी हिरासतमा रहेका व्यक्ति मृत फेला

२९ मंसिर, काभ्रेपलाञ्चोक । काभ्रेको मंगलटार इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका व्यक्ति मृत फेला परेका छन् । रोशी गाउँपालिका वडा नं १२ का २१ वर्षीय दुतराज तामाङ मृत फेला परेका हुन् । उनी शौचालयमा झुण्डिएको अवस्थामा …