चुनावी अभियानमा होमियो रास्वपा

१ पुस, काठमाडौं । विघटित प्रतिनिधि सभाका प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमाले यतिबेला महाधिवेशन केन्द्रित छन् । नेपाली कांग्रेसले महाधिवेशनको मिति तय गरेपनि तोकिएको समयमा हुने/नहुने अन्योलता कायमै छ । महाधिवेशनको कार्यतालिका अनुसार …