युवा नेतालाई प्रश्न : महाधिवेशनपछि एमाले कस्तो होला ?

काठमाडौं । नेकपा एमाले ११औं महाधिवेशनको अन्तिम चरणमा छ । भृकुटीमण्डप परिसर एमालेका नेता तथा कार्यकर्ताहरुले भरिभराउ छ । तीनदेखि काठमाडौंबासी जामको चपेटामा परेका छन् । तर महाधिवेशन आफैँमा मेलामहोत्सव भन्दा कम्ता छैन । जेन–जी आन्दोलनपश्चात् राजनीतिक दलहरु निष्क्रिय बन्न पुगे । सत्ता छोडेर भाग्नुपर्ने स्थिति आयो । देशले ठूलो जनधनको क्षति बेहोर्नुर्‍यो । यो […]