धमाधम फेवातालको सिमसार पुरिरहेका खतिवडा पक्राउ, भन्छन्– हिजोसम्म पुर्न दिने आज किन रोकियो?
‘सिमसार पुरिरहेका खतिवडाले प्रहरीलाई सरूवा गरिदिने धम्की दिए। हिजोसम्म पुरिरहेको र भोलि पनि पुर्छु, के गर्छस् भनेर धम्की दिए,’ एक प्रत्यक्षदर्शीले भने, ‘सोधपुछमा गएका प्रहरीलाई उनले झाक्कल झुक्कल पनि पारेका थिए।’