न्यूयोर्कमा ‘एक महिने स्वस्थानी महोत्सव–२०२६’ भव्यताका साथ सुरु भएको छ। रिजउड नेपाली समाजको आयोजना र विभिन्न नेपाली-अमेरिकी सामुदायिक संस्थाहरूको सहकार्यमा १०८ कलश यात्रासहित स्वस्थानी मातालाई मन्दिरमा भित्र्याएर महोत्सवको शुभारम्भ गरिएको हो। स्वस्थानी व्रत कथाको पहिलो दिन न्यूयोर्क राज्यका कम्पट्रोलर थोमस पी. डिनापोली र न्युयोर्कका लागि नेपाली महावाणिज्यदूत दधिराम भण्डारीले महोत्सवको संयुक्त रूपमा उद्घाटन गरे। कार्यक्रममा […]