२४ माघ, काठमाडौं । कुनै समय सुदूरपश्चिम नेकपा एमालेमा भीम रावलको दरिलो दबदबा थियो । केन्द्रीय उपाध्यक्ष र सुदूरपश्चिम इन्चार्ज रहँदा उनले जे भन्यो कार्यकर्तास्तरसम्म अक्षरसः पालना हुन्थ्यो ।
त्याे बेला कतिपयले सुदूरपश्चिमको भूगोलबाट देशको राजनीतिमा …