चार्टर्ड फ्लाइटमा रूकुम पुगे प्रचण्ड

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) सोमबार चार्टर्ड फलाइट मार्फत रूकुम पुगेका छन्।