धनुषामा सशस्त्र प्रहरी र तस्कर समूहबीच झडप, चार राउन्ड हवाई फायर

धनुषा, विदेह नगरपालिका–२ स्थित गोबराही क्षेत्रमा शुक्रबार बिहान तस्कर समूहसँगको झडपमा सशस्त्र प्रहरीका ६ जना घाइते भएका छन्।