रहिनन् बलिउड अभिनेत्री शेफाली जरीवाला

शेफाली सन् २००२ मा रिलिज गीत 'काँटा लगा' मा नृत्य गरेपछि एकाएक चर्चामा आएकी थिइन्। लोकप्रिय रियालिटी शो 'बिग बोस १३' मा पनि उनी देखिएकी थिइन्।