डिभी २०२६ का विजेतालाई अक्टोबरदेखि भिसा, नोभेम्बरका लागि बढाइएन नेपालीको केस नम्बर

डिभी २०२६ का विजेताहरुले अक्टोबरदेखि भिसा पाउन सुरु गर्नेछन् । पहिलो महिना ६ हजार सम्म केस नम्बर हुने २०२६ का डिभी विजेता नेपालीहरु अक्टोबरमा भिसा पाउन योग्य हुने छन् भने नोभेम्बरका लागि पनि सोही सिमाबन्दी नै कायम गरिएको छ । अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जारी गरेको भिसा बुलेटिन अनुशार डिभी २०२६ को […]