अमरेशले मतदान गर्ने बुथमै भिडे कांग्रेस र रास्वपाका कार्यकर्ता

काठमाडौं– सर्लाहीको एउटा मतदान केन्द्रको मतदान स्थगित भएको छ। त्यहाँबाट एमालेका उम्मेदवारले दिएको सूचनाअनुसार सर्लाहीको बलरा १ स्थित मतदान केन्द्रमा झडपपछि मतदान रोकिएको  हो । राष्ट्रिय स्वतन्त्र पार्टीका नेताका अनुसार त्यहाँ यो रास्वपा उम्मेदवार अमरेश सिंहले मतदान गर्ने बुथ हो । सही बुथमा कांग्रेस र रास्वपाका राजनीतिक प्रतिनिधि बीच विवाद सिर्जना भएपछि मतदान स्थगित भएको […]