यसरी खटिए चारै सुरक्षा निकाय, हरेक क्षेत्रमा अस्थायी बेस बनाएरै सेना र सशस्त्र प्रहरी तैनाथ

काठमाडौं- अबको दुई दिनपछि हुन लागेको निर्वाचनका लागि सरकारले सुरक्षा तयारी पूरा गरेको जनाएको छ। गृह मन्त्रालयका सूचना अधिकारी रमा आचार्य सुवेदीका अनुसार मंगलबारसम्म देशभर सुरक्षा व्यवस्थामा कुनै कमी कमजोरी पाइएको छैन । उनका अनुसार सवारी आवतजावत हुने ठाउँमा मतपेटिका पुर्‍याउन गाडीको व्यवस्था गरिएको छ। हिमाली जिल्लाका गाउँमा मतपेटिका सदरमुकामसम्म ल्याउन हेलिकप्ट र जहाजको व्यवस्था […]