सुदुरपश्चिममा होरीको रौनक (भिडियाे रिपोर्ट)

बिराज रोस्यारा, कैलाली ।प्रतिनिधिसभा सदस्य निर्वाचन सकिएसँगै सुदूरपश्चिम प्रदेशका रानाथारू समुदायमा होरीको रौनक बढेको छ । होरीमा बज्ने ढोल, गाउने गीत, होरी नृत्यका कारण रानाथारू बस्ती होरीमय बनेका छन्  । माघ पूर्णिमादेखि फागुन पूर्णिमाको ८ दिनपछिसम्म मनाईने होरी मंगलबार सकिँदै छ । यतिबेला कैलाली, कञ्चनपुर सहितका रानाथारू बस्ती होरीको गीत र नाचगानले गुञ्जायमान बनेका छन् । […]