विश्वकप बन्दैछ भूराजनीतिको अखडा

२८ जेठ, काठमाडौं । जुलाई २०२५ मा न्युजर्सीको मेटलाइफ स्टेडियममा फिफा क्लब विश्वकपको फाइनल खेल सम्पन्न भयो । चेल्सीले पेरिस सेन्ट-जर्मन (पीएसजी) लाई पराजित गरेर उपाधि जित्यो । तर त्यस दिन स्टेडियमभित्र र बाहिरका दृश्यहरूले …