नौ लाख ठगीको अभियोगमा दुई जना पक्राउ

हिरासतमा रहेका मानिसलाई धरौटीमा छुटाइदिने भन्दै नौ लाख रुपैयाँ ठगी गरेको अभियोगमा जिल्ला प्रहरी परिसरले दुई जनालाई पक्राउ गरेको छ।