गोरखाको फिलिम–लार्केपास पदमार्गमा आजदेखि ५ दिनसम्म खच्चड हिँडाउन रोक

८ वैशाख, गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाअन्तर्गत पर्ने फिलिम–लार्केपास पदमार्गमा खच्चड आवतजावत गर्न आजदेखि पाँच दिनसम्म रोक लगाइएको छ । उक्त पदमार्ग स्तरोन्नति भइरहेकाले खच्चड ओहोरदोहोर गर्न/गराउन रोक लगाइएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत …