काठमाडौं । विश्वभरका लाखौँ वेबसाइट मालिकहरूले प्रयोग गर्ने वेब सर्भर व्यवस्थापन सफ्टवेयर 'सी-प्यानल' र 'वेबहोस्ट म्यानेजर' मा एउटा गम्भीर सुरक्षा कमजोरी फेला परेको छ।
सिभिइ -२०२६-४१९४० (CVE-2026-41940) नाम दिइएको यो प्राविधिक त्रुटिका कारण ह्याकरहरूले लग-इन प्रक्रियालाई सहजै …