रोशी खोलामा फसेका ८९ यात्रुको उद्धार, पाँच चालक नियन्त्रणमा

अविरल वर्षाका कारण रोशी खोलाको बहाव बढ्दा खोलाको बीच भागमा फसेका ८९ जना यात्रुहरूलाई सुरक्षाकर्मीले सकुशल उद्धार गरेका छन् ।