फ्रान्स दुई गोलले अघि

१७ असार, काठमाडौं ।  फ्रान्सले फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गत स्वीडेनविरुद्ध दुई गोलको अग्रता लिएको छ । न्यूयोर्क न्यू जर्सी रंगशालामा जारी खेलको ५३ मिनेटको खेल सकिँदा फ्रान्सले दुई गोलको अग्रता लिएको हो …