काठमाडौं महानगरले ल्यायो कर छुट योजना, बक्यौतामा जरिवाना पनि मिनाहा

पाँच लाख रुपैयाँसम्म पुँजी भएका तथा महिला, जनजाति, दलित, अपाङ्गता भएका व्यक्ति वा ३५ वर्षमुनिका युवाका नाममा दर्ता भएका व्यवसायले असोज मसान्तभित्र कर बुझाएमा ४० प्रतिशत छुट पाउनेछन् ।