काठमाडौँ– गोर्खाको चुमचेट नजिकै पहिरोले नदी थुनिएर बनेको अस्थायी बाँध फुटेका कारण बूढीगण्डकी नदीमा आकस्मिक बाढी आएको प्रारम्भिक आकलन गरिएको छ । नेपालका सरकारी अधिकारीहरूको प्रारम्भिक विवरणलाई समीक्षा गर्दै एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड) ले उक्त जानकारी दिएको हो । नेपाली समय अनुसार आइतबार बिहान करिब ४ बजे बूढीगण्डकी करिडोरमा हिलो, लेदो र […]