नेप्सेमा बैंकिङ समूहको चर्चा, यी हुन् धेरै सेयर कारोबार हुने दुई बैंक

सेयर बजारमा अहिले वाणिज्य बैंक समूह लगातार सात कारोबार दिनदेखि बढिरहेको छ। लाभांश पाउने अवधि सकिएका बैंकहरूको सेयरमा समेत लगानीकर्ताको आकर्षण देखिएको छ। यही समूहमा यी दुई बैंकको सेयरमा किन भइरहेको छ धेरै रकमको कारोबार?