देशभर जुवाखालमा प्रहरीको छापा, ९२ जना पक्राउ, २८ लाखभन्दा बढी नगद बरामद
प्रहरीले देशका विभिन्न जिल्लामा जुवातासको खालमा छापा मारी ९२ जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट २८ लाख रुपैयाँभन्दा बढी नगद तथा तास र कौडा बरामद गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।