काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि वितरण कार्यक्रम सरेको छ। स्वास्थ्य सेवा विभागका अनुसार कार्यक्रम कात्तिक १७ र १८ गते सञ्चालन गरिनेछ। अभियानमा ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ। यसअघि कार्यक्रम कात्तिक २ र ३ गते सञ्चालन […]