विद्यालय सुधार तथा कला, संस्कृति र परम्परा जोगाउन ३० वर्षपछि मेला

RajdhaniDaily.com | राजविराज । लामो समय पश्चात् सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ३ सकरपुरामा शनिबारदेखी तीन दिवसीय कात्तिक कुमर मेला लागेको छ । संयुक्त युवा समाज कल्याण -