भिडिओका आधारमा पक्राउ तीव्र, समातिएका केही व्यक्ति आपराधिक पृष्ठभूमिका

तिहार अघिबाट सुरू भएको छानबिन क्रममा अहिलेसम्म करिब २५० जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्ने सबभन्दा बढी काठमाडौंमा छन्।