‘निर्वाचनको वातावरण बनेकै छैन’

दलहरूले यसो भनिरहँदा निर्वाचनको वातावरण बनाउनुपर्ने सरकार भने अन्य कुरामै रमाइरहेको देखिएको छ।