सम्पादकसँग प्रधानमन्त्रीको छलफल

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले आज (शुक्रबार) वरिष्ठ पत्रकार एवं सम्पादकहरुसँग भेटघाट गरेकी छन्। प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा भएको भेटमा गृहमन्त्री ‌ओमप्रकाश अर्याल, अर्थमन्त्री रामेश्वर खनाल, कानुनमन्त्री अनिलकुमार सिन्हा र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पनि उपस्थिति रहेको कार्कीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए। वरिष्ठ पत्रकार तथा सम्पादकहरुसँगको भेटले सरकारलाई सुशासन र निर्वाचनका दिशामा अघि […]