काठमाडाैं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले निर्वाचनबाट भाग्ने पार्टी नभएको बताउनुभएको छ। प्रेस चैतारी नेपालमा साेमबार आयोजित कार्यक्रममा बाेल्दै उहाँले एमाले निर्वाचनबाट कहिल्यै नभागेको र अब पनि नभाग्ने दावी गर्नुभएको हो । एमाले जनताको पहिलो पार्टी रहेको बताउँदै महासचिव पोखरेलले जनमतबाट अलग हुने विषयको कल्पना गर्न नसकिने बताउनुभयो । उहाँले वर्तमान सरकार आफैं […]