काठमाडौँ । मंगलबारको सेयर बजारले सूचक र कारोबार रकम दुवै हिसाबले सकारात्मक संकेत दिएको छ । अघिल्लो दिनको सामान्य वृद्धिलाई निरन्तरता दिँदै नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले उकालो लागेर २,६३८.९५ विन्दुमा अडिएको छ । सूचकमा देखिएको यो दोहोरो अंकको सुधारसँगै बजारमा कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा उल्लेख्य रूपमा बढेको छ । अघिल्लो […]