त्रिविका निमित्त उपकुलपतिलाई देखाइयो कालो झण्डा

२७ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले त्रिभुवन विश्वविद्यालयका निमित्त उपकुलपति खड्ग केसीलाई कालो झण्डा देखाएको छ । पोखराको पृथ्वीनारायण क्याम्पसले आयोजना गरेको एक कार्यक्रममा निमित्त उपकुलपति केसीलाई कालो झण्डा …