पाख्रिबासमा हाईस दुर्घटना : एक जनाको मृत्यु, १४ जना घाइते

RajdhaniDaily.com | धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिका–५ भैँसेस्थित मध्यपहाडी लोकमार्गमा भएको यात्रुबाहक हाईस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। -