नवलपरासीमा आल्मुनियम रड उत्पादन गर्ने उद्योग सञ्चालन

उद्योगका प्रबन्ध निर्देशक रोहित गुप्ताका अनुसार चार अर्बमा सञ्चालित यस उद्योगले आल्मुनियम रडको आयात परनिर्भरतालाई घटाउनुका साथै देशभित्र उच्च गुणस्तरीय रड निर्माण हुनेछ ।