नेपालले कतारलाई दियो १४८ रनको लक्ष्य

ओमानमा जारी आइसीसी टी-२० विश्वकप एसिया छनोटको सुपर-६ को आफ्नो दोस्रो खेलमा नेपालले कतारलाई जितका लागि १४८ रनको लक्ष्य प्रस्तुत गरेको छ।