काठमाडौं – कपिल रिजालको निर्देेशनमा बनेको ‘गौँथली’ले हिट फिल्म दिँदै आएका दुई टिम ‘छक्का पञ्जा’ र ‘कबड्डी’ को बक्स अफिस रेकर्ड ब्रेक गर्दै अगाडि बढेको छ । ‘गौँथली’ले २३ करोड ५५ लाख ग्रस कलेक्सन गर्दै उक्त दुई टिमका सबै फिल्मलाई बक्स अफिसमा पछि पारेको हो । साउन १ बाट प्रदर्शनमा आएको ‘गौँथली’ले साउन ३१ सम्म […]