मधेशमा जसरी अब अरु प्रदेशमा पनि नयाँ सत्ता समीकरण देखिन्छ : प्रचण्ड

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेशमा जसरी अब अरु प्रदेशमा पनि नयाँ सत्ता समीकरण देखिने दाबी गरेका छन् ।