एनसेलले एनपीएलमा ‘चौका’ बापत दुई हजार भन्दाबढी शैक्षिक सामग्री बाड्ने

सिजन २ का खेलमा हानिएका चौकाहरु बापत दुई हजार भन्दाबढी शैक्षिक सामग्री वितरण गर्ने भएको छ ।